27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 02:59

TRENDING .

खुँडा, खुकुरी, भाला समातेर नाचिने लोपोन्मुख सराय नाचंको संरक्षणमा नवलपरासीका युवा

- Advertisement -

असोज २९ – नेपाल बाटै लोप हुन लागेको सराय नाचंको संरक्षणमा नवलपरासीका युवा जुटेका छन् । प्राचिन कालमा विजया दशमीको नवरात्र देखी पुर्णीमा सम्म , चैते दशै र देवी पुजाका लागि नाचिने यो नाचंको कला एक पुस्ता देखी अर्को पुस्ता लाई हस्तान्तरण नहुदा लोप हुन लागेको हो । विशेष गरी नवलपरासी , अर्घाखांची पश्चिम पाल्पा , आसपासमा यो नाच नाच्ने गरीन्छ ।  सराय नाच्दा खुँडा, खुकुरी, भाला, तारवार, ढालजस्ता घरेलु हातहतियारको  प्रयोग गरीन्छ ।  नवलपरासीको दुम्किवास डाडाजोर मा यो नाचलाई संरक्षण का लागी स्थानिय युवा प्रशिक्षण नै लिएर ऐतिहासीक कलाको संरक्षणका लागि लागि परेका हुन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्