27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:55

TRENDING .

ट्राफिक प्रहरी : दशै अवधिमा मात्र करिव ८ लाख रकम राजस्व संकलन

- Advertisement -

असोज २९ – कावासोती -नेपालिहरुको महान पर्व विजया दशमिको समयमा ट्राफिक नियम उल्लघन गरे बापत जिल्ला ट्राफिक कार्यलय नवलपुरले दशै अवधि वा पध्र दिनको अवधिमा करिव ८ लाख रकम राजस्व संकलन गरेको छ । कार्यलयका अनुसार चाड पर्वको समयमा अनावस्यक रुपले समाजमा हल्ला मच्याउने  , मोटर साइकल चलाउदा लापर्वाहि तरिकाले मोटरसाइल चलाउने तथा जुवाटास जस्ता कार्यबाट सो रकम संकलन गरेको जिल्ला ट्राफिक कार्यलय नवलपुरका प्रमुख लुकबहादुर बुढागोकिले वताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ट्राफिक चेक जाच कडा भएकोले त्यति आपत्तिजनक कार्य नभएको बुढाथोकिले जानकारी दिनुभयो यस्तै दशैको अवधिमा नवलपरासी जिल्ला भित्र वस, मोटरसाइकल, कार गरि कुल ३४ वटा सवारि दुर्घटना भएको र त्यसमा ३जनाको मृत्यु २ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्