27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:14

TRENDING .

कावासोतीको जीवन ज्योति उच्च माविमा तोडफोड, कस्ले गर्छ पटक पटक विद्यालयमाथि आक्रमण

- Advertisement -

नवलपरासी, २९ असोज ।

nepali news today

नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको जीवन ज्योति उच्च माविको कार्यालयमा तोडफोड भएको छ ।  यस अघि पटक पटक आगलागीको घटनाको चपेटामा गरेको जीवन ज्योति उच्च माविमा यस पटक तोडफोड भएको छ ।  कार्यालयको ढोकाको ताला फोडी कार्यालयको दराजहरुको चापी तोडफोड समेत गरेको जीवन ज्योति उच्च माविका प्रधानाध्यापक अर्जुन कुमार श्रेष्ठले बताए ।  कार्यालयको ढोका र दराजको ताला फोडिएको भए पनि क्षतिको विवरण भने यकिन हुन बा“की छन् ।  विद्यालयमा भौतिक क्षति पुग्ने गरी पटक पटक आक्रमण हुने गरे पनि कुनै पनि बेला दोषी पत्ता लाग्ने गरेको छैन । जीवन ज्योति उच्च माविमा मात्रै पछिल्लो समय ३ पटक आगजनी भएको छ । त्यस्तै कावासोती ३ मै रहेको वच नेपाल विद्यालयमा पनि दुई पटक तोडफोड भएको थियो  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्