27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:51

TRENDING .

स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै- महामन्त्रि कोईराला

- Advertisement -

असोज २८ । कावासोती । नेपाली काग्रेसका महामन्त्रि डा. शसाङक कोईरालाले स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै गराउनुपर्ने बताउनुभएको छ । निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमाले सहीत मधेशी मोर्चा लाई समेत सहमतीमा ल्याएर निर्वाचन गराउनुपर्ने बताउनुभएको हो । नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्रि कोईरालाले यस्तो बताउनुभएको हो । निर्वाचन नभएसम्म संघियता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यस्का लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा कोईरालाको जोड थियो ।p1100571 निर्वाचनमा जादा जित हार स्वभाविक हुने भएकाले सबै दल हारजितको राजनिती भन्दा बाहीर आएर निर्वाचनका लागि सरकार लाई सहयोग गर्न कोईरालाले आग्रह गर्नुभयो । एक अर्को प्रसङगमा नेता कोईरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको बताउनुभयो। कोईरालाले आजै नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णका लागि लाग्न कार्यकर्ता लाई निर्देशन समेत दिनुभएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्