27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:08

TRENDING .

राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परे

- Advertisement -

असोज-२८, राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन् ।

यसैगरी कामपा–३४, बानेश्बर क्याम्पस अगाडि बाटामा राखेको वा १ ज ६५२२ नंको माइक्रोबसभित्र सनाखत हुन नसकेका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी कामपा–१२ टेकु बुद्धबारी मार्गमा सनाखत हुन नसकेका पुरुष बुधबार मृतावस्थामा फेला परेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्