27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 01:38

TRENDING .

नवलपरासीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु – बाथरुममा लड्दा एक युवकको ज्यानगयो

- Advertisement -

असोज २७ – नवलपरासी कावासोती नगरपालीका १२ लोकाहा पुलमा सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कवासोतिले दिएको जानकारी अनुसार  पोखरा बाट नेपालगंज तर्फ आउदै गरेको ना४ख७७९९ न. बस र बा१३च १६१७ न.को कार आपसमा ठक्कर खादा एक जनाको उपचारको लागी लैजादै  गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी प्रसौनि २ बस्ने वर्ष ४० कि नारायणी अधिकारी रहेका छन । दुर्घटनामा अन्य तिन जना घाइते भएका छन । घाइतेहुनेहरुमा नवलपरसी प्रसौनी २ बस्ने वर्ष ४५ को हरि अधिकारी, पाल्पा मदनपोखरा ६ बस्ने बर्ष ३५ को नारायण बस्याल सोही स्थान बस्ने वर्ष २९ को मिरा क्षेत्रि रहेको छन । घाइतेहरुको नया मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरी गैडाकोटमा  आज  १  युबकको बाथरुममा लडेर ज्यान गएको छ । गैडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षिय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गैडाकोटका प्रमुख सुबाश हमालले जानकारी दिनुभयो ।  बिगत केहि समय देखि गैडाकोट ५ बैकुण्ठचोक स्थित देबि लामिछानेको घरमा  भाडामा बस्दै आएका मण्डल नारायणगढमा कपडा पसलमा काम गर्दै आएका थिए । दादर बैरिया–४, मोरगं घर भएका मण्डल १ साता देखि दिर्घ रोगी रहेको प्रारम्भिक अनुसन्धान बाट खूल्न आएको छ । मण्डलको श्रीमती र एक सन्तान रहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्