27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:14

TRENDING .

कांग्रेसमा पार्टीभित्र तिब्र विवाद बढेपछि केन्द्रीय समिति बैटक बोलाइयो

- Advertisement -

काठमाडौं २७ असोज, नेपाली कांग्रेसमा पार्टीभित्र तिब्र विवाद बढेपछि पार्टीको केन्द्रीय समिति बैटक बोलाइएको छ। रामचन्द्र पौडेल समूहको तीब्र दबाबपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा एजेण्डा भने तय भएको छैन ।

केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेछ । बैठकमा सरकारको समीक्षा, स्थानीय निकाय पुनस् संरचना, पदाधिकारी नियुक्तिी लगायतका विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्