27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:25

TRENDING .

नवलपरासीमा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

- Advertisement -

असोज २३ ।नवलपरासीमा आज भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पुर्बपश्चिम राजमार्ग अन्र्तगत दुम्किबास ५ ज्यामीरेमा पिकअप भ्यानले दिउसो ३ बजे मोटरसाईकल लाई ठक्कर दिदा दुम्किवास ५ बस्ने मोटरसाईकल चालक नारायण गुरुङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ क ८१६ नम्बरको पिकअप भ्यानले ना ४० प ८८७० नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । यसैगरी आजै विहान नवलपरासीको देबचुली १मा बसको ठक्कर बाट एक जना महिलाको मृत्यु भएको छ । ना ४ ख ६१३३ नम्बरको बसले विहान साढे तिन बजेको समयमा पैदल यात्री लाई ठक्कर दिएको र उपचारको क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको अहीले सम्म सनाखत हुन सकेको छैन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्