27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 02:53

TRENDING .

मकवानपुरमा यात्रुवाहक बस ठोक्किदा ४१ जना यात्रु घाइते

- Advertisement -

चितवन, असोज-२३ । पूर्वपश्चिम राजमार्गको मकवानपुरमा आज बस दुर्घटना भएको छ । मकवानपुरको स्थित मनहरी गाविस–३ कत्लेखोलामा आज बिहान एक आपसमा यात्रुवाहक बस ठोक्किदा ४१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको बस र काँकडभिट्टाबाट कैलालीतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको बस बिहान साढे ३ बजे ठोक्किदा यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरुको मनहरीको प्राथमिक स्वास्थ्य केन्द्र र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले भनाएको छ । घाइतेहरुमध्ये २४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने १७ जनालाई उपचारको निम्ति भरतपुर लगिएको छ । दुवै बसका चालकहरु घाइते भएका छन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्