27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:20

TRENDING .

नवलपरासीको प्रसौनी गाविसका बोटे तथा मुसहर १५ घरपरिवारलाई खाध्यान्न तथा लताकपडा वितरण हुने

- Advertisement -

असोज-२२, खगराज सापकोटा, नवलपरासीको प्रसौनी गाविसमा रहेका बोटे तथा मुसहरका १५ घरपरिवारलाई खाध्यान्न तथा लताकपडा वितरण हुने भएको छ । दसैमा कोहि भोको नरहोस् भनेर दसैको पूर्वसन्ध्यामा भरोसा असहाय बृद्ध तथा बालबालिका उत्थान संस्था नागार्जुन काठमाण्डौले ति सामग्री वितरण गर्न लागेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो। दाल, चामल, नुन, तेल, लत्ता कपडा वितरण गरिने उक्त कार्यक्रम नवलपरासी क्षेत्र न. ३ का सांसद कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा हुने अनेरास्ववियु जिल्ला सहसचिव कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । उक्त सामग्री यहि असोज २३ गते वितरण गरिने छ भने सोहि दिन सोहि स्थानमा  युवा संघ प्रसौनीले शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्ने भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्