27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:01

TRENDING .

सवारी दुर्घटना हुदा २ जना घाइते १ जना गम्भीर

- Advertisement -

असोज-२२, खगराज सापकोटा, पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु ७ चोरमारा जंगलमा सवारी दुर्घटना हुदा २ जना घाइते भएका छन्। जसमध्ये १ जना गम्भीर घाइते भएको इप्रका कावासोतीले जनाएको छ । पूर्वबाट पश्चिम जादैगरेको न ३९ प १५९१ न.को मोटरसाइकल र पश्चिम बाट पूर्व आउदैगरेको ना ५ ख ५४६५ न. को बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । घाइते हुनेहरुमा दुम्चाल २ रोल्पा बस्ने लेक प्रसाद रोका र सोहि ठाउँ बस्ने उनकी श्रीमती सुमित्रा रोका रहेका छन् । सुमित्रा रोकाको अवस्था गम्भीर रहेको छ । उनीहरुको भरतपुर स्थित चितवन मेडिकल मेडिकल कलेजमा उपचार भैरहेको छ । बसका चालक लाइ चोरमारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्