27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:21

TRENDING .

सप्तमीका दिन आज आ-आफ्नो मूलघर तथा दुर्गा मन्दिरहरुमा फूलपाती भित्र्याइँदै

- Advertisement -

असोज-२२, आश्विन शुक्ल सप्तमीका दिन आज आ-आफ्नो मूलघर तथा दुर्गा मन्दिरहरुमा फूलपाती भित्र्याइँदैछ । बडा दसैँका बेला घटस्थापना गरी नवदुर्गाको स्तुति गरिएको स्थानमा फूलपाती भित्र्याउने प्रचलन छ । उखुको बोट, केराको पात, अदुवाको बोट, सामा, मेथे वनस्पति र नौ जात र नौ प्रकारका फूलसहितको फूलपाती भित्र्याउने चलन छ ।

नवलपरासी लगाएत देसैभरका विभिन्न दुर्गा मन्दिर तथा बिशेष गरी काठमान्डौ हनुमानढोका दरबारस्थित दसैँघरमा शनिबार ४ः३० बजेको साइतमा फूलपाती भित्र्याइँदैछ । परम्परा अनुसार मगर, नेवार र समरजङ्ग कम्पनीका भिखु चौधरीसहितको एक टोली फूलपाती लिन धादिङको जीवनपुर गएको छ । शनिबार नै फौजी निकायको कोतघरमा फूलपाती भित्र्याइँदैछ ।

नेपाली सेनाले टुँडिखेलमा फूलपातीको बढाइँ गरेपछि दसैँघरमा फूलपाती पर्सने प्रचलन छ । यसैगरी हनुमानढोका दरबारको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउने गरी फूलपाती लिन एक टोली गोलढुङ्गास्थित पुरानो गुह्येश्वरी गएको छ । नुवाकोटबाट पुरानो गुह्येश्वरी हुँदै हनुमानढोका ल्याइने यो फूलपातीलाई धोबीचौरमा सेनाको टुकडीले बढाइँ गरी भित्र्याउने चलन छ । पुजारी बैकुण्ठमान राजलवटका अनुसार नुवाकोटबाट ल्याइने यो फूलपाती विशिष्ट महत्त्वको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्