27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:33

TRENDING .

म्याथ्यू आँधीका कारण हइटीमा आठ सयको मृत्यु

- Advertisement -

२२ असोज, काठमाडौं । हाइटीमा म्याथ्थू आँधीका कारण मर्नेको संख्या करिब आठ सय पुगेको छ । हइटीको नागरिक सुरक्षा एजेन्सीले मृतकको संख्या बढेको जनाएको हो ।

मंगलबार हइटीको दक्षिण पश्चिम क्षेत्र आँधी हुरीको चपेटामा परेको थियो । उक्त क्षेत्रको जेरभी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ र, हजारौं मानिस घरबारबिहीन भएका छन् ।

दक्षिणी सुबे सददमा तीसहजार घर तहसनहस भएको छ । म्याथ्थू आँधीका कारण हैटीमा राष्ट्रपति चुनाव स्थगित गरिएको छ ।

तुफानका कारण प्रभावित सहरमा समपर्क टूटेको छ । समुद्र वा हेलिकप्टरको मदतमा मात्र उक्त क्षेत्रमा पुग्न सम्भव भएको बीबीसीले जनाएको छ ।

राहतकर्मी विकटस्थानहरुमा राहत सामग्री लिएर पुग्दा सम्म मृतको संख्या बढ्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले म्याथ्थू आँधीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन अझै केही दिन लाग्ने जनाएको छ ।

हइटीबाट आँधी अमेरिकाको फ्लोरिडाको डेटोना समुद्री किनारा तर्फ १३ माइल प्रति घण्टाको रफ्तारमा अघि बढिरहेको अमेरिकी राष्ट्रीय केन्द्रले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामले म्याथुले फ्लोरिडालाई खास क्षति नपुर्‍याएको भएपति खतरा नटरेको बताए ।

अमेरिकाको चार राज्यका दशौं लाम मानिसलाई आफ्ना घरबाट निस्एिर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।  पाँच लाख भन्दा धेरै घरमा बिजुली काटिएको छ । यसअघि नै फ्लोरिडा, जर्जिया तथा दक्षिण क्यारोलाइनमा आपतकाल लागू गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्