27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:00

TRENDING .

शिर्षनेताले निकासका लागि ठोस निर्णय लिन सक्नुपर्ने- महामन्त्रि डा. कोईराला

- Advertisement -

नविन पौडेल
असोज २० । गैडाकोट । नेपाली काग्रेसका महामन्त्रि डा .शंसाङक कोईरालाले मुलुक अप्ठ्यारो परिस्थितीमा रहेको समय शिर्षनेताले निकासका लागि ठोस निर्णय लिन सक्नुपर्ने बताउनुभएको छ । प्रेस युनिन नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । बिरामी भएपछी पहीलो पटक सार्बजनिक कार्यक्रममा सहभागी हुन आफ्नै निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नम्बर १ आउनुभएका महामन्त्रि कोईरालाले संविधान जारी भएपनी यस्को कार्यान्वयनमा चुनौती थप भएकाले निकासका लागि सबैदल एक ठाउंमा उभिन आवश्यक रहेको बताउनुभयो । पार्टी भित्र आगामी निर्वाचन र संविधानको सफल कार्यान्वयनका लागि घनिभुत छलफल सुरु भएको भन्दै सिमाङकन् , संविधान संसोधनको बारेमा छिट्टै ठोस धारणा आउने बताउनुभयो । आफुले नयां जिवन पाएको भन्दै बाकी जिवन नेपाली जनताको खुसी र मुलुकको समृद्धीका लागि अपर्ण गरेको बताउनुभयो ।  नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा हुनुपर्छ भन्ने आफ्नो ब्यक्तिगत धारणा भएपनी मुलुक लाई निकास दिनेक्रममा सम्रग सिमाङकनमा नै केही फेरबदल भएमा सबैले सहजरुपमा लिनुपर्ने कोईरालाको भनाई थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्