27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:55

TRENDING .

दशैमा घर हिडेका हजारौ यात्रु अलपत्र

- Advertisement -

असोज -२०, पृथ्वी राजमार्ग लगातार अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । दशैमा घर फर्किरहेका यात्रु बोकेका सयौ गाडी रोकिएपछि १६ घढटाभन्दा बढी समयदेखि यात्रु रोकिएका छन् ।

बुधवार अवरुद्ध पृथ्वीराजमार्ग केही समय एकतर्फी रुपमा सञ्चालन आएपनि फेरि पहिरो झरेपछि रातीदेखि अवरुद्ध भएको छ । मुग्लिन–आँबुखैरनी सडक खण्डको आँबुखैरनी नगरपालिका–७ स्थित ऐना पहरोमा खसेको पहिरोका कारण राजमार्गमा हजारौं यात्रु अलपत्र परेका छन् ।

दसैंका लागि घर हिँडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक र राजनितिक दलका नेताहरु समेत पहिरोका कारण बाटोमा नै रोकिएका छन् । यात्रुहरु हिँडेर वारपार गर्न समेत सकेका छैनन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्