27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:43

TRENDING .

२ महिनामा १४७७ सवारी दुर्घटना, ३०८ काे मृत्यु, २७९३ घाईते

- Advertisement -

काठमाडौं, १८ असोज,  पछिल्लो दुई महिनामा देशका ६४ जिल्लामा भएका सवारी दुर्घटनामा ३ सय ८ जनाको मृत्यु भएको छ ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा  उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले २ महिनामा १ सय ८१ बस दुर्घटना र १ हजार २ सय ९६ मोटरसाइकल दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा २ हजार ७ सय ९३ जना घाईते भएको उनले बताए । केही बेपत्ता छन् ।

२ महिनाको काभ्रेको विर्ता देउराली, बैतडी, चितवनको कालीखोला, घोप्टेभीर र अर्घाखाँचीको रनतमारे र धादिङमा भएको बस दुर्घटनामा ठूलो मानविय क्षति भएको गृहमन्त्री निधिले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्