27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:50

TRENDING .

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पंगेनी / नवलपरासीबाट ३ जना निर्बाचित

- Advertisement -

१२ असोज  : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित भएका छन् ।  राजधानीमा सम्पनन प्रतिष्ठानको छैठौं महाधिवेशनले पंगेनीको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

पंगेनीले प्रतिस्पर्धीद्वय विष्णु खत्री र टीकाराम चपाईंलाई पराजित गर्दै अध्यक्षमा निर्वाचन भए । पंगेनीले ८ सय ८८ मत ल्याएर विजयी भएका हुन्, भने खत्रीले ५ सय ८ र चपाईंले ३ सय ३० मत पाए ।
यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश विजी ८ सय ८३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी ऋषिलाल श्रेष्ठले ३ सय ८२ र विमलराज क्षेत्रीले ४ सय ६२ मत ल्याए ।
प्रथम उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका थिए, भने द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवाश केसी र उपमहासचिवमा चोलेन्द्र पौडेल विजयी भएका छन् । यस्तै, सचिवमा शंकर बिसी, खुमन अधिकारी कृष्ण रेउले विजयी भएका छन् । त्यस्तै, कोषाध्यक्षमा दीपक खड्का निर्विरोध भएका थिए, भने सहकोषाध्यक्षमा टीका पुन विजयी भएका छन् ।

प्रदेश नम्बर २ को संयोजकमा कृष्णप्रसाद गौतम, ३ मा रमिला न्यौपाने, ४ मन तारापति सुवेदी, ५ मा लक्ष्मण खड्का र ७ सुरत रावत विजयी भएका छन् । प्रदेश १ र ६ मा भने उम्मेदवारी नै परेन ।

यसैगरी ककेन्द्रीय सदस्यहरूमा. शिव हमाल, पार्वती राई, राजु ढकाल, कुलेन्द्र विश्वकर्मा, रञ्जन ठकुरी, बसन्त थापा, सन्तोष आले मगर, जीवन दाहाल, हरि डांगी, प्रचण्ड जीसी, रमेशराज भट्टराई , ईश्वरीप्रसाद भुषाल, राजन गुरुङ, बिनोद बाजुरेली, महिला खुलातर्फ देवी घर्ती मगर, मुना थापा मगर, पूर्णकला बीसी, जमुना राना र जानकारी तारामी मगर विजयी भएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news