27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:44

TRENDING .

होशियार ! यसरी लुटिन्छन् ‘डेटिङ’ गएका मायालु जोडीहरु

- Advertisement -

काठमाडौं, असोज- ८ । कपनमा बस्दै आएकी १८ वर्षीया एक युवती गत १२ साउनमा पशुपतिको मृगस्थलीमा डेटिङ गएकी थिइन् । मृगस्थलीछेउमा प्रेमीसँग सेल्फी खिच्दै गर्दा दुई युवक आएर भने मन्दिर क्षेत्रमा अगाँलो मारेर बस्ने, लाज लाग्दैन हिँड्नोस् हामीसँग ।

उनीहरु रातोपिरो भएर ती युवकका पछाडि लागे । पुलिसकै शैलीमा कपाल काटेका र बुट लगाएका उनीहरुले सादा पोसाकमा काम गर्ने बालाजुका प्रहरी भएको बताए । प्रहरी कार्यालयमा जानुपर्ने भन्दै यवती र उनका प्रेमीलाइ दुवैजनाले मित्रपार्कसम्म पुर्याए । प्रहरी भनेपछि उनीहरु डाराए, पछि पछि लागे ।

लुटेराले यसरी लुटे युवतीको इज्जत र सम्पत्ती

तर, ती जोडीलाई पक्राउ गर्नेहरु प्रहरी थिएनन्, लुटेरा थिए । प्रहरी भएको झुटो दाबी गर्दे उनीहरुले उक्त जोडीको सम्पत्ति मात्र लुटेनन् युवतीको इजतसमेत लुटे, रसुवाका ल्याकु ग्याल्बो घले र रामेछापकका अनिल खडेकाले प्रहरीको नाम दिएर युवकको धनमाल लुटे भने युवतीलाइ बलात्कारसमेत गरे । अहिले ती लुटेराहरु प्रहरी नियन्त्रणमा छन् । नयाँपत्रिकाबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news