27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:34

TRENDING .

नेपाली कलाकार समूह (NAG) भब्यताका साथ बार्सिकउत्सब मनायो

- Advertisement -
 
नेपाली कलाकार समूह NAG ले भब्यताका साथ एक बर्ष पार गरेको छ । गत साल स्थापना भएको  NAG को उद्घाटन नेपाली सिने जगतका चर्चित नायक आर्यन शिक्देलले  गरेका थिए । सोही कार्यक्रममा चर्चित नायिका रेखा थापा,  आधुनिक गाएक पुरुसोतम रिजाल, चर्चित हास्यकलाकार डिठ्ठा साब, मुनु मैच्याङ, लोक गायिका मिना अधिकारी को बिजोड पस्तुती रहेको थियो। NAG नेपाली कलाकार समूहलाई केन्द्रिय अध्यक्षको जिम्बेबारी बिष्णु अधिकारिले गरेका थिए  सोही स्थामा सदस्य सहित १७ जना पदाधीकारी  चयन गरेको छ  ।   स्थापना काल देखिनै NAG ले बिभिन्न्न सस्कृती कार्यक्रम र समस्या मा परेका नेपाली हरुको सहयात्रा बन्दै आएको छ । स्थापना भयको ३ हप्तामा क्षेत्रिय समिती गठन गर्न NAG केन्द्रिय समिती फुजेहरा यु.ए.ई डिब्बा पुगेर आफ्नो क्षेत्रिय समिती गठन गर्यो र त्यहाँ एक भब्य पिक्निक आयोजना गरे लगत्तै रुद्र बचाउ अभियान सुरु गरि केही आर्थिक सङ्कल गरि सहयोग गरेको थियो ।
 
ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news