27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:39

TRENDING .

घरमा श्रीमती हुदाहुदै रमेशराज को संग ‘फिदा’ -भिडीयो सहित

- Advertisement -

भाद्र २९।  नवलपरासी कावासोतीका  रमेशराज भट्टराई नेपाली संगीतमा  स्थापित नाम हो । शब्द रचना ,संगीत संगै गायक भट्टराई  पछिल्लो समय गायनमा  पनि ब्यस्त भएका छन । आधुनीक र दोहोरीमा सफल बेग्लै पहिचान भएको उनले नयाँ गित ‘फिदा ’बजारमा ल्याएका छन । कसैको रुपमा फिदा भएको चर्चा उनले गित मार्फत अभिब्यक्त गरेका छन । तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ गित चर्चामा आएको छ । भनेपछि यतिबेला भट्टराईको गित केहि दिनमै चर्चामा रहेको छ । फिदा’ नामको साँगितिक कोशेली बजारमा ल्याएका छन । भट्टराईले आफ्नै शब्द , संगितमा  “तिमी लास्टै क्युटी छौ र त म फिदा भाको छु”  गाएका छन । मोहनी रुप र बोलीको जादुको बयान गरेका छन । सांगितीक कार्यक्रममा समेत उनकोे प्रस्तुतिलाई दर्शकले निकै नै रुचाएको पाइन्छ । आधुनीक र दोहोरीमा सफल भएका भट्टराईले लोक दोहोरी गित र आधुनिक गित गरेर आफ्नो राम्रो पहिचान बनाएका छन । उनको ‘बबाल भो’ गीतले उनलाई चर्चामा ल्याउनुका साथै सफल पनि बनायो । गितको म्युजिक भिडियो समेत तयार भएको छ । दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेको म्यूजिक भिडियोमा विकास फिरोज र सरु लामाको अभिनय गरेका छन । [wpdevart_youtube]TcYIDbBDiUY&feature=youtu.be[/wpdevart_youtube]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news