27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:41

TRENDING .

मोडलिङमा जम्दै लक्की

- Advertisement -

दाङ गृहजिल्ला भएका  लक्की गिरि  अहिले मोडलिंङमा जम्ने तरखरमा छन्  ।  अहिले एक पछि अर्को गितको चर्चा संगै लक्की एक आश लाग्दो मोडल मा  उदाउदै छन् ।    “जस्लाई धेरै माया गर्छु” लक्किको चर्चित गित मध्य एक हो जुन गितले लक्की नाम मात्र होइन साचै   लक्की नै साबित गरेको छ  ।   जस्लाई धेरै माया गर्थे ” पछि जुन मुटुमा राखे ” बोलको गित बजारमा ल्याएका छन   चर्चित गितकार तथा संगीतकार सन्तोष के.सी.को एल्बम समुन्द्रमा समावेश गीत जुन मुटुमा राखे तिमीलाई सार्वजनिक भएको छ । गीतमा दिपीका भट्टको शब्द , सर्जक सन्तोष के.सी.को संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर छ । गीतलाई एसएस डिजिटलले बजारमा ल्याएको हो । कुमार के.सी.द्धारा निर्देशीत गीतको भिडियोमा सम्पदा, लक्की र हेमराजको अभिनय रहेको छ । अजय रेग्मीले खिचेका भिडियोका दृश्यहरुलाई अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । [ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news