27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:03

TRENDING .

स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने जिम्मेवारी आयोगलाई

- Advertisement -

१७ असोज  : इलाकीय संरचनालाई मुख्य आधार बनाएर स्थानीय तह पुनर्संरचना गर्न सरकारले दिएको थप कार्यदेशलाई शीर्ष नेता र स्थानीय तह पुनर्संरचना आयोगको बैठकले अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले मुख्य तीन दलको सहमति अनुसार सरकारले इलाकीय संरचनालाई मुख्य आधार बनाएर स्थानीय तह पुनर्संरचना गर्न दिएको थप कार्यदेश अनुमोदन गर्दै स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्ने जिम्मेवारी आयोगलाई दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता र स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलबीचको बैठक सिंहदरबारमा बसेको थियो । सरकारले थप कार्यदेशमा उल्लेख भएको भाषामा समस्या भए त्यसलाई कार्यान्वयन गर्ने र आयोगले सरकारको मुल कार्यदेशअनुसार काम गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्री दाहालले दलहरुको सहमतिपछि आयोगलाई दिएको थप कार्यदेशबारे बैठकमा जानकारी गराए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रमुख दलहरुबीच भएको सहमतिबारे आयोगका अध्यक्षलाई थप जानकारी गराएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्