27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 02:47

TRENDING .

बागलुङको जाँदै गरेको बस कास्कीको याम्दीमा दुर्घटना, १ को मृत्यु २८ घाईते

- Advertisement -

असोज – १७, पोखरा , काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रु बस दुर्घटना भएको छ। काठमाडौंबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस कास्कीको याम्दीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा दुई वर्षे बालककको मृत्यु भएको छ । अन्य २८ जनालाई उपचारको लागि अस्पताल लगिएको छ । पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा बिहानीपख दुर्घटना भएको स्थानीयवासीले जानकारी दिएका छन्।

बस सोमबार बिहान ५ बजेर ५० मिनेट जाँदा दुर्घटना भएको र सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।प्रहरी उद्दार कार्यमा खटिएको प्रहरी कार्यालयले जानकारी दिएको छ।  घटनाको थप विवरण आउन बाँकी छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्