27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:19

TRENDING .

नवलपुर क्षेत्र लाई प्रदेश नम्बर ४ बाट कसैले छुट्टाउन नसक्ने – काग्रेस बरिष्ठ नेता

- Advertisement -

नविन पौडेल
असोज १६ । गैडाकोट ।  नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नवलपुर क्षेत्र जुनसुकै हालतमा पनी प्रदेश नम्बर ४ मा नै पर्ने बताउनुभएको छ । यहांको भौगोलिक अवस्थिती तथा सुगमताको पक्ष लाई हेर्दा अन्य प्रदेशमा जाने स्थिती छैन् त्यसैले हल्लाको पछाडी नलाग्न नेता पौडेलले नवलपुर बास िलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । पत्रका रमहासंघका नवलपरासीका पुर्व अध्यक्ष होमराज रानाभाट लाई परेको मातृशोकमा समबेदना प्रकट गर्न नवलपरासीको गैडाकोट आउनुभएका नेता पौडेलले प्रेस युनियन नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो । संविधान जारी गर्ने समयमा पनी नवलपुर लाई प्रदेश नम्बर ५ मा पार्ने प्रयास भएको भन्दै आफुले नै ४ नम्बर प्रदेशमा राख्नुपर्ने अडान राखेको पौडेलको भनाई थियो । एक अर्को प्रसंङगमा नेता पौडेलले पार्टी नियम र विधान अनुसार नचलेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभएको छ । पछिल्लो समय पार्टि बाट राज्यमन्त्रि र मन्त्रि सरकारमा पठाउने चर्चाचलेपनी पार्र्टीमा छलफल नभएको भन्दै असन्तुष्ट्रि ब्यक्त गर्नुभयो । पार्टी  सभापतीले एक लौटी ढंगले पार्टी  चलाउन खोजेको र केन्द्रिय समितीको बैठक समेत नबोलाएको भन्दै बैठक बोलाउन आग्रह गर्नुभएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्