8.1 C
Kathmandu
Flowers in Chania

डेढगाउमा सर्पले डसेर एक महिलाको मृत्यु

- Advertisement -

असोज१०\ कवासोतो\ नवलपरासीको पहाडी गाउ डेढगाउमा सर्पको डसाइ बाट एक महिलाको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सोमबार राति डेढगाउ ६ बस्ने ३६ वर्षीय कमला फाल मगर लाई सर्पले डसेको थियो । उपचारकोलागी पोखरा मणिपाल अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको डेढगाउ प्रहरीले जनाएको छ । नवलपरासीको नवलपुर क्षेत्रमा सर्प दंसको उपचार नहुदा धेरैले अकालामानै ज्यान गुमाउनुपरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्