27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 05:47

TRENDING .

सवारी दुर्घटना २ जना घाईते

- Advertisement -

असोज ९ ।कावासोती । पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा २ जना घाईते भएका छन् । अटोरिक्सा र स्कुटर एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो । ना १ ह २८५५ नम्बरको अटोरिक्सा र ना २३ प ५५१८ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दिलिप आले र हरी आले घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको मध्यविन्दु अस्पताल डण्डामा उपचार भईरहेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्