27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:27

TRENDING .

११ दलको दर्ता खारेज, ८२ दललाई १ सय रूपैयाँ जरिवाना ! (सूचीसहित)

- Advertisement -

निर्वाचन आयोगले ८२ राजनीतिक दललाई समयमै आयव्यय विवरण बुझाउन सचेत गर्दै १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले समयमै आयव्यय विवरण नबुझाउने राजनीतिक दलहरूलाई आफ्नो भनाई बुझाउन निर्देशन दिएको थियो । तर, सन्तोशजनक रुपमा भनाई र विवरण पेश नगर्ने ८२ राजनीतिक दललाई १ सय रुपैयाँको दरले जरिवाना गर्ने निर्णय भएको आयोगले प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ ।र, आगामी दिनमा तोकिएको ढाँचा भित्र समयमै विवरण बुझाउन पनि आयोगले सचेत गराएको छ ।

यसैगरी, आयोगको शुक्रबारको बैठकले थप १२ दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ । चित्तबुझ्दो जवाफ पेश नगर्ने र आयव्यय विवरण पेश नगर्ने दलहरूको दर्ता खारेज भएको आयोगले विज्ञप्तिमार्फत् जनाएको छ ।

दर्ता खारेज भएका ११ राजनीतिक दलको सूची

दर्ता खारेज भएका ११ राजनीतिक दलको सूची

82 poltical parti

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्