27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 10:31

TRENDING .

नवलपरासीमा मलामी गएर नुहाउन नारायणी पसेका किशोर बेपता

- Advertisement -
असोज-७, नारायणी नदीमा शुक्रबार १ जना बेपता भएका छन् । छिमेकीको मलामी गएका कावासोती २ का १५ बर्षीय किशोर नरबहादुर पुलामी नदीमा बेपता भएका हुन । उनी कावासोती पिठौलिमा रहेको घोसार घाटमा पुगेका थिए ।
 मलामी गएर फर्किने क्रममा चोखिएर जान नुहाउन भन्दै विहान साढे ११ बजे नदीमा पसेका थिए । उनी अन्य साथी सँगै नुहाउँन नदीमा पसेपछि केहि समयपछि उनी बेपता भएका थिए । मलामी गएर नुहाएर फर्किनुपर्छ भन्ने मान्यता पनि नेपाली समाजमा कायम रहेको छ ।  किशोर बेपता भएपनि प्रहरीलाई भने साढे १ बजेपछि मात्र खवर प्राप्त भएको र खबर प्राप्त भएसँगै खोजी कार्य शुरु गरिएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्