27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 08:41

TRENDING .

बिद्यालयमा बम आतंक फैलाइएकोमा प्याब्सन नवलपरासीको घोर आपत्ति

- Advertisement -

राजधानीका विभिन्न बिद्यालयमा बम आतंक फैलाइएको प्रति  प्याब्सन नवलपरासीले घोर आपत्ति  जनाउदै घटनाको भत्सर्ना  गरेको छ । प्याब्सन नवलपरासीका सचिब सुवर्ण न्यौपाने द्वारा हस्ताक्षरीत  प्रेस विज्ञप्तिमा  घटनामा संलगन लाई कडा भन्दा कडा काबार्हिको माग समेत गरेको छ ।विधालय क्षेत्र शान्ति क्षेत्र रहेको हुदा यसरी आक्रमण गर्नु निकै आपत्ति जनक र असैय कार्य भएको भन्दै सो घटनाको घोर भत्सना गरेको छ । विज्ञप्तिमा घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए पुन यस्ता घटना दोहोरीन सक्ने भन्दै सुरक्षाको समेत प्रबन्ध हुनुपर्ने वताइएको छ । pyabsan

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्