राजधानीका विभिन्न बिद्यालयमा बम आतंक फैलाइएको प्रति प्याब्सन नवलपरासीले घोर आपत्ति जनाउदै घटनाको भत्सर्ना गरेको छ । प्याब्सन नवलपरासीका सचिब सुवर्ण न्यौपाने द्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा घटनामा संलगन लाई कडा भन्दा कडा काबार्हिको माग समेत गरेको छ ।विधालय क्षेत्र शान्ति क्षेत्र रहेको हुदा यसरी आक्रमण गर्नु निकै आपत्ति जनक र असैय कार्य भएको भन्दै सो घटनाको घोर भत्सना गरेको छ । विज्ञप्तिमा घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए पुन यस्ता घटना दोहोरीन सक्ने भन्दै सुरक्षाको समेत प्रबन्ध हुनुपर्ने वताइएको छ ।