27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:01

TRENDING .

अभ्यास : भक्तपुरको होटल राधेमा आतंकवादीले बन्धक बनाउँदा सेनाले यसरी गर्‍यो रेस्क्यु – फोटो फिचर

- Advertisement -

भक्तपुरको होटल राधेमा आतंकवादीले केही मानिसलाई बन्धक बनाए। अब के गर्ने त ? सेनाको उपत्यका पृतना हेडक्वार्टरको नेतृत्व र समन्वयमा विशेष फौज बाहिनी, युद्धभैरव गण तथा नेपाली सेनाका विभिन्न युनिटहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र राष्ट्रिय अनुसन्धान विभागका प्रति आतंककारी कार्वाही हेर्ने युनिटका सकलदर्जाको सहभागितामा अपरेसन सञ्चालन गरियो मिसन “आतंक प्रतिकार-१”। हेर्नुस् फोटोहरु

नझुक्किनुस्, यो वास्तविक घटना होइन। तर होस्टेज रेस्क्यु अर्थात् बन्धकहरुको कसरी उद्दार गर्न सकिन्छ भनेर सेनाले गरेको अभ्यास भने वास्तविक हो। यसको निरीक्षण हिजो प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरेका थिए।

विश्वमा बढ्दै गएको आतंककारी गतिविधीलाई दृष्टिगत गर्दै यस किसिमका आतंकवादी घटना नेपालमा पनि घटेमा त्यसलाई सशक्त रुपमा प्रतिकार गर्न विशेष फौज, पैदली फौज, सपोर्टिङ्ग युनिटहरु र अन्य सुरक्षा निकायहरु समेतलाई एकीकृत र समन्वयात्मक ढङ्गबाट परिचालन गर्ने उद्देश्यले आंतक प्रतिकार अभ्यास संचालन गरिएको हो।

pr-30-05

pr-30-07

pr-30-04

pr-30-10

pr-30-09

pr-30-08-1

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्