असोज ३ । संविधान दिवस सरकारले धुमधामका साथ मनाईरहदा नवलपरासीमा संयुक्त मधेशी मार्चाले भने कालो दिनकोरुपमा मनाउदै प्रदर्शन गरेका छन् । सदरमुकाम परासीमा मोर्चाका कार्यकर्ताले प्रदशर्न गर्दै संविधान तत्काल संम्सोधन गर्न माग गरेका थिए । यसैविच विभिन्न सरकारी संघसंस्था तथा राजनितिक दलले भने नयां संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिदै संविधान दिवस हर्षउल्लाहासरुपमा मनाएका छन् ।
फोटो हुसैन अन्सारी