27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:52

TRENDING .

नवलपरासीमा नयां संविधानको कतै विरोध कतै स्वागत ( फोटो फिचर )

- Advertisement -

असोज ३ । संविधान दिवस सरकारले  धुमधामका साथ मनाईरहदा नवलपरासीमा संयुक्त मधेशी मार्चाले भने कालो दिनकोरुपमा मनाउदै प्रदर्शन गरेका छन् । सदरमुकाम परासीमा मोर्चाका कार्यकर्ताले प्रदशर्न गर्दै संविधान तत्काल संम्सोधन गर्न माग गरेका थिए । यसैविच विभिन्न सरकारी संघसंस्था तथा राजनितिक दलले भने नयां संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिदै संविधान दिवस हर्षउल्लाहासरुपमा मनाएका छन् ।
sambidhan-1 sambidhan-2 sambidhan-3 sambidhan-madeshi sambidhanफोटो हुसैन अन्सारी

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्