27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:40

TRENDING .

धरौटी तिर्न नसक्दा नवलपरासीका ६ बर्षीय बालक जेलमा

- Advertisement -

असोज-३, मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।

नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती वताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएका छन् ।

mela-first-ad-prayajak

लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागकेको मानव बेचविखा तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।

आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ ।

बालबालिकालाइृे जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रकमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन ।
अन्न्पूर्णपोष्टबाट

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्