24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

नवलपरासीमा सर्वोच्च नेता गणेशमानको १९ औं स्मृति दिवस यसरी मनाइयो -फोटो फिचर

- Advertisement -Flowers in Chania
असोज २ ।२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको १९ औं स्मृति दिवस आइतबार नवलपरासीको कावासोतीमा दिप प्रज्वलन गरि मनाइएको छ।  नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा इन्द्रचोकमा रहेको गणेशमानको शालिकमा दिप प्रज्वलन गरी सर्वमान्य नेता सिहं लाई सम्झीएको थियो । नगरसभापती मुकुन्द भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झपेन्द्रेश्वर भुषाल , महिला संघ कावासोतीकी सभापती विन्दु श्रेष्ठ लगाएत काग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको नगरसचिव श्याम बस्ताकोटीले जानकारी दिनुभयो ।
ganesh-2 ganesh-3 ganesh-4 ganesh-5 ganeshman-1
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्