27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 04:25

TRENDING .

भारतसँगको सहमतिले चीनसँगको दूरी बढ्दैन : प्रधानमन्त्री

- Advertisement -

२ असोज – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको सहमतिले नेपाल र चीनबीचको दूरी नबढ्ने दाबी गरेका छन् ।४ दिने भारत भ्रमणमा जारी भएको संयुक्त वक्तव्यलाई लिएर नेपालमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘२५ बुँदे संयुक्त वक्तव्यले चीनसँगको सम्वन्धमा असर पर्दैन ।’ भारत र चीनसँग नेपालको सम्बन्धको आयाम फरक रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘एकतिरको सम्बन्धले अर्को सम्बन्धमा असर पर्दैन ।’आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन  अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमणले नेपाल र भारतीबीचको सम्बन्धलाई थप सुदृढ भएको दाबी गरे ।आफ्नो भ्रमणको क्रममा भारतको सहयोगमा बन्न लागेका पुरानै परियोजनाको काम अघि बढाउन जोड दिइएको उनले बताए ।  सहमति भएका विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको छ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्