27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:18

TRENDING .

मोटरसाइक दुर्घटनमा परि नवलपरासीमा एक जनाको ज्यान गयो

- Advertisement -

सरु शर्मा ।असोज  २।  नवलपरासी बर्दघाट नगरपालिकामा सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । गएराति पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ४ प ८४१८ नम्बरको मोटर साइकल बर्दघाट ४ शान्ति चोकमा रहेको ठेला गाडामा ठोकिन जादा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बर्दघाट ४ बस्ने ५५ वर्षीय भिमकला अग्रेजा मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको । घाईते मगरको उपचारको क्रममा पृथ्वी चन्द्र जिल्ला अस्पतामा मृत्यु प्रहरीको भनाई छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्