27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:54

TRENDING .

कश्मिरमा एकाबिहानै हमला: १७ भारतीय सैनिकको मृत्यु

- Advertisement -
असोज २। भारत प्रशासित कश्मिरको  सैन्य इलाकामा  आइतबार बिहान भएको हमलामा १७ भारतीय सैनिकको मृत्यु भएको छ। समाचार संस्था पिटिआईका अनुसार सेनासँग भएको मुठभेडमा ४ विद्रोहीको पनि मृत्यु भएको छ।प्रहरीले सैन्य क्षेत्रमा आइतबार बिहान साढे पाँच बजे आत्मघाती हमला भएको बताएको छ।  घटनामा घाइते भएका सैनिकलाई  उपचारका लागि हेलिकोप्टरमा अस्पताल लगिएको छ।घटनापछि भारतीय  गृह मन्त्री राजनाथ सिंहले आफ्नो रुस र अमेरिका यात्रा रद्ध गरेका छन्।  उनी सोमबार रुस र अमेरिकाको यात्रामा निस्कने कार्यक्रम थियो। बिबिसी हिन्दीले सेना र चरमपन्थी हमलाकारीबीच अपरान्हसम्म मुठभेड जारी रहेको बताएको छ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्