27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:29

TRENDING .

वर्ल्डलिंकले ल्यायो २१ रुपैयाँमा फाइबर जडान,तारबाट इन्टरनेट र टिभी हेर्न सकिने

- Advertisement -
इन्टरनेट प्रदायक संस्था वल्डलिंक कम्युनिकेशन प्रालिले फाइवर इन्टरनेटको जडानमा टिभी हेर्न सकिने व्यवस्था ल्याएको छ। एउटै तारबाट इन्टरनेटर टिभीको हेर्न सकिने प्रविधि वर्ल्डलिंकले भित्र्याएको हो। नेपालमा सेवा सुरु गरेको २१ वर्ष प्रवेशमा अवसरमा वर्ल्डलिंकले ग्राहकहरुलाई ध्यानमा राखेर टिभी च्यानल पनि ल्याएको वर्ल्डलिंककी रिजु शाक्यले जानकारी दिईन।
२१ रुपैयाँमा  फाइबर जडान, राउटर र इन्सुलेसन चार्ज गरिने वल्डलिंकले जनाएको छ। यो योजना २१ दिन वा दर्ता गर्ने पहिलो २१०० जनाका लागि मात्र उपलब्ध हुने शाक्यले बताईन। टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर क्वालिटी हुने, अरु च्यानलहरुको भन्दा धेरै सफा आउने वर्ल्डलिंकले दाबी गरेको छ।
अटो च्यानल रेर्कडिङको सुविधा भएकाले फुर्सदको समयमा मन लागेको कार्यक्रम हेर्न सकिने शाक्यले बताईन। एक हजारभन्दा बढी मुभिज, भिडियो अन डाइमन्ड प्रविधिको प्रयोग गरी इच्छा अनुसारको भिडियो हेर्न सकिने उनले बताईन।
पूरानै मूल्यमा नयाँ प्रविधि भित्र्याइएको वर्ल्डलिंकले जनाएको छ। इन्टरनेट तुरुन्तै अपलोड र डाउनलोड गर्न सकिने तथा स्पष्ट भ्याइस तथा भिडियो कल गर्न सकिने छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्