27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 01:14

TRENDING .

दाउन्नेको ७ औ बार्षिक उत्सब सम्पन्न- सिहंबाहिनी महाकाब्य विमोचन

- Advertisement -

असोज १ । नवलपरासीको कावासोती  बाट प्रकासीत हुदै आईरहेको दाउन्ने साप्ताहिकले आज आफ्नो ७ औ बार्षिक उत्सव मनाएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवंम् पुर्व स्थानीय विकास राज्य मन्त्रि घनश्याम यादबको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पत्रिका सञ्चालनका क्रममा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्था लाई सम्मान गरीएको थियो । आगामी दिनमा अझै व्यवसायिक र सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यका साथ पत्रिका अगाडी बढेको प्रकाशक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैविच सोही अवसरमा साहित्यकार सदानन्द अभागीको सिहंबाहिनी महाकाब्यको समेत विमोचन गरीएको छ । singbahiniसमिक्षात्मक पौराणीक महाकाब्य मुक्तक शैलिमा लेखीएको छ । यसअघि पनी अभागीका ३ ओटा महाकाब्य र दजर्नौ पुस्तक प्रकासीत भैसकेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्