27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 01:03

TRENDING .

नवलपरासीको हरपुरबाट सातलाख बराबरको कुखुराका चल्ला बरामद

- Advertisement -

परासी,१ असोज – अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपी हरपुर नवलपरासीले सात लाख बराबरका कुखुराका चल्ला र कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुदिप रेग्मीकाअनुसार भारतको ठूठीबारी नाकाहुँदै परासीतर्फ लैजादै गरेको अवस्थामा शनिवार हरपुर र रमपुरवा नाकाबाट उक्त सामानहरु बरामद भएको हो । बरामद भएका सामानमा दुईलाख बढीका कपडा छन्  भने पाँच लाखबढीका कुखुराका चल्ला रहेको सशस्त्र प्रहरी निरीक्षक रेग्मीले बताए । भन्सार छलेर साईकलमा लोड गरेर ल्याएको अवस्थामा कपडा बरामद गरिएको हो । त्यसैगरी बाँसको भाटामा राखेर काँधमा बोकेर ल्याउँदै गरेको अवस्थामा ६ हजार ७ सय जीउ कुखुराका चल्ला बरामद गरिएको हो । बरामद चल्लाको मूल्य नेपालमा ७० देखि ७५ सम्म बिक्री हुने गरेको छ । बरामद भएका चल्लाई क्वारेन्टाई चेक पोष्टको जिम्मा लगाई नष्ट गरिएको छ । त्यस्तै कपडालाई आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्