27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:19

TRENDING .

कोशीमा ढुंगा पल्टिदा सम्पर्कविहान भएकामध्ये २५ जनाको उद्धार कयौं सम्पर्कविहीन रहेको आशंका

- Advertisement -

सुनसरी, असोज-१, सुनसरीको प्रकाशपुरस्थित कोशी नदीमा शनिबार डुंगा पल्टिँदा हराइरहेका मध्ये २५ जनाको उद्धार गरिएको छ ।

शनिबार साढे १२ बजेतिर ढुंगा पल्टिदा सम्पर्कविहान भएकामध्ये २५ जनाको उद्धार गरिएको र कयौं सम्पर्कविहीन रहेको आशंका गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले ओएनएसलाई जानकारी दिए । ‘ढुंगामा ४० देखि ४५ जना थिए, भएको अनुमान गरिएको छ । एकीन भएको छैन,’ प्रजिअ चापागाइँले भने,‘ उद्धार कार्य जारी छ ।’

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्