27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:52

TRENDING .

नवलपरासीको त्रिवेणी घाटमा पौवा शिलन्यास

- Advertisement -

प्रमोद अर्याल।
बर्दघाट, ३१ भदौ।नवलपरासीको त्रिवेणी घाटमा निर्माण हुने पौवा (ट्रस्ट) को शिलन्यास भएको छ ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवाको शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्थानिय स्तरमा सरकारी निकायले निर्माण गर्नुपर्ने पूर्वाधारलाई युवा सक्रियातामा निर्माण हुनु सकारात्मक कदम भएको बताए । उनले एमाले पार्टि जनताप्रति उत्तरदायि भएको पौवा निर्माण एउटा उदाहरण भएको बताए ।  नेकपा एमाले र युवासँघ नेपाल क्षेत्र नम्बर ६ नवलपरासीको सँयुक्त पहलमा पौवा निर्माण गर्न थालिएको युवा सँघ नेपाल क्षेत्र नम्बर ६ का अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले जानकारी दिए । त्रिवेणी घाटमा दाह सँस्कार गर्नेहरुको चाप बढदै गएको र सागर जानेहरुको लागि घामपानीबाट ओतलाग्ने समेत कुनै सुविधा नभएकोले ‘युवासँघमा आवद्धता, सामाजिक काममा प्रतिवद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै पौवा निर्माणमा युवा शक्ति क्रियाशिल भएको उनले बताए । पौवा निर्माणको लागि करिव ८ लाख खर्च लाग्ने र निर्माणकार्यमा लाग्ने खर्च सहयोग उठाएरै पुरा गरिने एमाले क्षेत्र नम्बर ६ का अध्यक्ष राम प्रसाद अर्यालले बताए । शिलन्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरी लगायत कार्यकर्ता र स्थानियहरुको उपस्थिती रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्