27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 09:30

TRENDING .

थुम्सीमा दुर्घटना ९ जना घाइते

- Advertisement -

Road-Accidentभदौ ३१ ।  पुर्ब पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्सिमा शुक्रबार  भएको सवारी दुर्घटनामा ९ जना घाईते भएका छन् । कावासोती आउदै  गर्दा गैडकोट ९ थुम्पीमा  महेन्द्रा स्कारो दुर्घटनामा परेको हो । कावासोतीबाट काठमाण्डौ जार्दै गरेको हायस गाडीमा कावासोती क्षेत्रका अधिकांस मानिसहरु घाईते भएका थिए ।  बा १५ च १७१६ नम्बरको सवारी अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो ।  घाईते हुनेमा रेसमलाल श्रेष्ठ, ईन्द्र सिंग्देल, युवराज बस्याल, पूर्ण प्रसाद भट्राई, कृष्ण प्रसाद पंगेनी, दिपक बस्याल, यम प्रसाद भुसाल, मोहन हमाल, कृष्ण चन्द्र बाग्ले रहेका छन् । उनीहरु सबैको भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पतालमा उपचार भईरहेको गैंडाकोट प्रहरीले जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्