27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:22

TRENDING .

नवलपरासीमा पत्रकार महासंघको दुई ओटा शाखा हुने

- Advertisement -

भदौ ३१ । हुलाकी टिम । नवलपरासीमा अब नेपाल पत्रकार महासंघको दुई ओटा शाखा हुने भएको छ । जिल्ला प्रदेश नम्बर ४ र ५ मा विभाजित भएपछी महासंघको शाखा समेत परासी र नवलपुरमा हुने भएको हो । नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । साथै ३५ जना महासंघको सदस्य भएर आवशयक्ता अनुसार शाखा खोल्न सक्ने छन् भने शाखाको अध्यक्ष हुन महासंघको लगातार ७ वर्ष सदस्य भएको हुनुपर्ने प्रावधान राखीएको पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष विरेन्द्र पराजुलिले जानकारी दिनुभयो । यस अघि प्रेस सेन्टरले जिल्लामा नवलपुर र परासी शाखा छुट्टाछुट्टै खोलिसकेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्