27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:21

TRENDING .

नेपाल फिफा बरियातामा दुई स्थान उक्लियो

- Advertisement -

३० भदौ –  नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरियतामा २ स्थानमाथि उक्लिदै १ सय ८६ औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरिएको वरियातामा नेपालले २ स्थान सुधार गरेको हो । दक्षिण एशियामा नेपाल चौथो स्थानमा यथावत छ ।  दक्षिण एशियाली मुलुकहरुमा भारत १४८औं बरियातासहित शीर्ष छ । सिनियर टिमले ४ वर्षयता खेलेका अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा वरियता सार्वजनिक गरिदै आएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्