27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 12:10

TRENDING .

भारतीय प्रम नरेन्द्र मोदीको नाईका राखी सावंतले यसरी गरिन ब्याजेत, उन्को नाममा मुद्दा दायर

- Advertisement -

एजेन्सी, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम र फोटो सहितको ड्रेस लगाएर ब्याईजेत गरेको भन्दै बलिउड नाईका राखी सावंतलाई मुद्धा हालिएको छ । भारतको याचिका मोरठ स्थित प्रोग्रेसिव वुमन वेलफेयर नामक सस्थाले मुद्धा दर्ता गरेको हो । indexxउक्त सस्थाकी उपाध्यक्ष लताले प्रधानमन्त्री मोदीको नाम र तस्बिर सहितको यस्तो ड्रेसले मोदीको गरिमा र ओहोदाको अपमान गरेकाले हामीले त्यसो गरेका हौ । लताको भनाइ छ की राखीले आफ्नो पब्लिसिटिका लागी प्रधानमन्त्री जस्तो गरिमावान व्यक्तिको तस्बिर आफ्ना सम्बेदनशील अंगमा हातको चित्र देखिने, अनुहार घिनलाग्दो ठाउमा गेखिने जस्ता आपत्तिजनक ड्रेस लगाएर राम्रो काम गरिनन् । राखी सावंतले सिकागोमा स्वतन्त्रता दिवसमा आयोजित बिशेष कार्यक्रममा त्यो ड्रेस लगाएकी थिईन ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्