27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 07:22

TRENDING .

हिकोडेफले गर्यो बिधार्थीलाई शैक्षिक सामग्री वितरण

- Advertisement -

भदौ-२९, खगराज सापकोटा । कावासोतीको हिकोडेफले आज कावासोती- ३ मा रहेको सहिद स्मृति सामुदायीक मा.बि. का २० जना छात्र p1100334छात्रा लाई झोला, ड्रेस, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेको छ । आज बाल दिवसको अवसरमा ति सामग्री वितरण गरिएको हो । यसै बिच सामी परियोजना तथा हिकोडेफको सहयोग तथा शिव मा. बि. श्रोत केन्द्र र सहिद स्मृति सामुदायीक मा.बि.को  आयोजनामा श्रोत केन्द्र स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । [ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्