27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:59

TRENDING .

विद्यतु र खानेपानीको देउ : सुकुम्वासीको

- Advertisement -

nepali news today
Logo Hulaki Online

गैँडाकोट । गैँडाकोटका सुकुम्वासीहरुले आफुहरुलाई लालपुर्जा नदिएपनि विद्युत र खानेपानी दिन गैडाकोट नगरपालिकासँग माग गरेका छन् । भुमि अधिकार मञ्च गैडाकोटले आज जयश्री सामुदायिक वनको सभाहलमा गरेको सर्वपक्षिय छलफल कार्यक्रममा भुमिहिनहरुले आफुहरु खानेपानी, विद्यतु जस्तो अत्यावश्यकीय सेवावाट वन्चित हुनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राजनैतिक दल र नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ४० वर्षदेखि गैडाकोटमा वसेर पनि जन्मदर्ता, मृत्युदर्ता, नागरिकता वनाउन नपाएको भन्दै दुखेसो गरेका छन् । उनीहरुको गुनासोको जवाफ दिदै गैँडकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भुमिहिनहरुको समस्या राष्ट्रिय समस्या भएकाले सरकारी तवरवाटै यसको समाधान हुनुपर्ने वताउनुभयो । उहाँले आफु नेपाल सरकारको कर्मचारी भएकाले सरकारी निति, निर्देशन र मान्यताभन्दा वहिर जान नसक्ने  वताउनुभयो । [ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्