27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:41

TRENDING .

नवलपरासीको दुम्कीबासमा पुरुषको शव फेला

- Advertisement -

भदौ-२७, कावासोती । नवलपरासीको दुम्कीबास गाविसमा आज एउटा पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दुम्कीबास गाविस ७ बहुवन स्थीत विनयी खोला नदि किनारमा रामेछाप जिल्ला घर भइ हाल दुम्कीबास १ बस्दै आएका ५० वर्षीय शकर क्षेत्रि मृत अवस्थामा फेला परेको हो ।
अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ भने हाल शव पोष्टमार्टमको लागी चोरमारा स्वास्थ्य चौेकीमा राखिएको प्रहरीले जानकारी गराएको छ । [ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्