27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 12:55

TRENDING .

१२ कक्षाको परिक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत उतिर्ण

- Advertisement -

भाद्र २७- राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नियमिततर्फ परिक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिएभने ८४ हजार ५ सय ९३ बिद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उतिर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो । गत बैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानविकी र शिक्षालगायत सबै समुहको नतिजा सार्वजनिक गरिएको हो । बिज्ञान समुहको भने यसअघि नै परिक्षाफल प्रकाशन भइसकेको छ ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्