27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:57

TRENDING .

सभामुख ओनसरी घर्ती गर्जिईन : हाजिर नगरे सांसद पद खारेज

- Advertisement -

सभामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्। शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्। अाइतबार बसेको संसद बैठकमा सभामुख घर्तीले यस विषयमा सम्बन्धित दल र सांसदहरुको ध्यानाकर्षण गराएकी हुन्। संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिइ लगायतार दशवटा बैठकमा अनुपस्थित रहे संसदको सदस्यता खारेज हुन सक्ने व्यवस्था छ। ‘सांसदहरुको न्युन उपस्थिति रहने कारणले संसदको गतिविधिमा असर परिरहेको छ,’ उनले भनिन्,‘दशदिनसम्म लगातार विना सूचना अनुपस्थित हुने माननीयज्युहरुको सदस्यता खारेज हुन सक्ने संवैधानिक व्यवस्थाप्रति  दल र सम्बन्धित सांसदहरुको ध्यानाकर्षण होस्।’ यसअघि शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा सांसदहरु आइएनजिओको  कार्यक्रममा जाँदा संसदमा कोरम नपुगेपछि महत्वपूर्ण तीन विधेयक पारित हुन कसेको थिएन्। संसद बैठक सुचारु हुन सदस्य संख्याको एक चौथाइ सांसदको उपस्थिति आवश्यक पर्छ । सो संख्या नपुगेपछि शुक्रबार संसद बैठक स्थगित गरिएको थियो।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्